३ असोज बारा । बाराको देवताल गाउँपालिकामा नेपाली कांग्रेस द्वारा सम्बिधान दिवस मनाईएको छ उक्त अवसरमा नेपाली कांग्रेस पार्टी ।
क्षेत्र नं. २ को (ख) का सभापति हरिलाल राय यादव उर्फ बच्चु बाबा र देवताल गाउँपालिका वार्ड नं.४ का वार्डा अध्यक्ष ललन प्रसाद यादव, वार्ड नं. ५ का वार्डा अध्यक्ष सुरेश प्रसाद साह,
नेपाली कांग्रेस का विभिन्न पदका नेता, कार्यकर्ता र गाउँ का भरभालादमी,बुद्धिजिबी,देवताल गाउँपालिका जनताहरुको उपस्थितिमा देवताल स्तित गाउँपालिका को कार्यलय अगाडी भब्य रुपमा सम्बिधान दिवस २०७९ मनाईयो ।