रौतहट – जिहादी_आतंकवाद_विरुद्ध_जन_जागरण_अभियानले रौतहट जिल्लाको सदरमुकाम गौर आज र्याली निकालिएको छ । गौरमा भएको र्यालीको राष्ट्रिय एकता अभियान द्वारा आयोजना गरिएको थियोे अभियानका।जिल्ला अध्यक्ष रामनिवास सिंह को अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख वक्ता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले सम्बोधन गर्नु भएको थियोे । आज गरिएको प्रदर्शनकारीलाई बिपी चौक स्थित कोणसभा लाई केन्द्रिय यादवले सम्बोधन गरी समापन गर्नु भएको थियो । केन्द्रिय अध्यक्ष यादवले नेपाल निकट भविष्यमा संघिय लोकतान्त्रिक हिन्दू गणतंत्र हुने दावी गर्नु भयो । प्रदर्शनकारिहरूलाई आशीर्वचन दिदै अभियानका संरक्षक मंडलका सदस्य सेवक सौरभनाथ जि महाराजले दिनु भएको थियो।प्रदर्शनमा मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह,अभियानका रौतहट जिल्लाका सचिव गुड्डू यादव, महिला संयोजक मिना देवी दास ऱ महिला नेतृ शुशीला देवी यादव लागयतको सहभागिता रहेको थियो।