Online New Portal

धाक धम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा”

75

“ धाक धम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा”
बारा जिल्लामा व्यापार व्यवसायी गर्ने व्यक्तिहरूलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचना यस कार्यालयमा आएको हुँदा धाक धम्की देखाई रकम असुल गर्ने व्यक्तिलाई बिभिन्न माध्यबाट खोज तलास गर्दै जाँदा मिति २०८२ बैशाख ०४ गते जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.३ प्रसौनी गण्डक चोकमा निम्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको व्यवहोरा सूचित गरिन्छ ।
पक्राउ परेका व्यक्ति:-
१. जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१० घडिअर्वा घर भई ऐ.वडा नं.१६ नवगा टोल बस्ने आफुलाई पत्रकार भन्ने अं. वर्ष ४५ को विष्‍णु सर्राफ माथी अनुसन्धान कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ।

Leave A Reply

Your email address will not be published.