Modern technology gives us many things.

जापानद्वारा नेपाललाई २ अर्ब ६१ करोड अनुदान

101
काठमाडौं । जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । तर अर्को छिमेकी चीनले अनुदान फिने र अर्कोतिर ऋणदाता बनी विभिन्न परियोजना हात पार्ने गरेको छ । आज अर्थ मन्त्रालयका अनुसार जापानले यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको हो  । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेर सम्झौता लागू भएको हो ।

जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने मन्त्रालयले जनाएको छ । जापान नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने मुलुकमा पर्छ । तपाईंहरु यस्ता सम्झौताले नेपालमा बिकासमा खर्च हुने गरेको छ । एसीपी न्यूज

Leave A Reply

Your email address will not be published.