बारामा कटवासीमाई पोपुलर एकेडमी को नव निर्मित भवन समुद्घाटन कार्यक्रम सम्पन
०२ जेष्ठ बारा । आज बुद्ध पुर्णिमा के दिन श्री कटवासीमाई पोपुलर एकेडमी को नव निर्मित भवन समुद्घाटन समारोहमा प्रमुख अतिथि कृषि विकास बैंक बारा कलैयाको बरिस्ट साखा ।
अधिकृत श्री राजकुमार महतो ज्यू बाट समुद्घाटन गरियो र बिसिस्ट अतिथि रमन प्रसाद जयासवाल, तेजनारायण जयसवाल, अवध गिरी, राजकिशोर सहनी, गगन सहनी, जितेन्द्र यादव, रामबाबु यादव।
र अतिथि नेपाल परिवार दल बारा अध्यक्ष रामचन्द्र चौधरी, मिश्री सहनी,नवलकिशोर सिंह, कौशल सिंह, मदन सिंह, उक्त कटवासीमाई पोपुलर एकेडमीको बिशेस्ताहरु कक्षा पी जी देखी कक्षा ८ सम्म र
१) शान्त तथा घरायसी बाताबरणमा तालिम प्राप्त द्क्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुबाट अध्यापन गराइने ।
२)भूकम्प रोधक तथा शैक्षिक प्रणालीलाई ध्यानमा राखी बनाइएको चार तले भवनको व्यवस्था ।
३)सामाजिक,चरित्रिक नैतिक तथा सरसफाईमा बिशेष ध्यान दिदै घरायसी बाताबरणमा बनाइएको संतुलीत खानाको व्यवस्था ।
४)मधेसको आर्थिक अवस्था तथा बेरोजगारी समस्यालाई ध्यानमा राखी मासिक होस्टल शुल्क मात्र रु.४५००/- चार हजार पाँच सय ।
५)होस्टल मा बस्ने बिद्यार्थीहरुको लागि प्रतिदीन २ छाक खाना,२ छाक नास्ता र २ चोटी टिउसनको व्यवस्था ।
६)सि. सि. टि. भी. को निगरानीमा बिद्यार्थीहरुलाई सुरक्षा दिइने ।
७)बच्चाहरुलाई शाररिक तथा मंसिक रुपले समृद्ध बनाउन योग खेलकुद तथा भ्रमण गराइने ।
८)कम्प्युटर ल्याबको व्यवस्था साथै प्रोजेक्टर द्वारा अध्यापन गराइने ।
२१ औं सताब्दी प्रतिष्प्रद्धात्मक युगमा हाम्रो देश नेपालको राजनीतिक अवस्थाको कारण हाम्रो मधेशको शैक्षिक सामाजिक, आर्थिक, नैतिक चरित्रिक, अवस्था तथा बिश्वब्यापी महामारीको रुपमा देखिएको कोरोनाको कारण ठुलो मर्का पुग्न गएको छ।
यी सबै समस्याहरुलाई ध्यानमा राखी आफ्नै गाउँमा रहेको श्री कटवासीमाई पोपुलर एकेडमीले शैक्षिक सत्र २०७९/०८० को लागी छात्रावास अर्थात् होस्टल को सुपत मुल्यमा संचालन गराएको छ ।
प्रिन्सपल एम डी
कमलेश सहनी रामचन्द्र सहनी
९८१९२७१४१३ ९८१४२७०३०२