Modern technology gives us many things.

अनतरिम टुङो न लागेसम्म मालपोत सार्न न मिल्ने विषयमा बुझायो ज्ञापन पत्र

138

 

३१ असार बारा । भुमी सुधार तथा मालपोत कार्यलय बारा कलैया बाट सिमरौनगढ को मालपोत को शाखा कार्यलय स्थापना गर्न कुनै अधिकारिक निर्णय न आएको केही कर्मचारी र राजनिती कर्ताहरु मिलि आफनो ब्यक्तिगत काम र स्वार्थ पूरा गर्न को लागि मालपोत कार्यलय को शाखा कार्यलय स्थापना गर्न लागेको हुना ले नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन कलैया बारा ले भुमी सुधार तथा मालपोत कार्यलय का प्रमुख गोपाल प्रसाद बराल र नापी कार्यलय बारा कलैया का नापी अधिकुत क्रान्ति कुमार गुप्ता लाई ज्ञापन पत्र बुझाइएको छ ।

मालपोत कार्यलय सिमरौनगढ को लागि पहिले मालपोत कार्यलय बारा कलैया को मुदा फाट मा काम गरेको नासु कौशल किशोर झा लाई सिमरौनगढ को कार्यलय प्रमुख को जिम्मेवारी तोकिएको छ ।

प्रमुख झा सङ अहिले सम्म कुनै अधिकारिक निर्णय नरहेको र वाहा सङ मिति २०७२/६/१४ को मन्त्री परिस्द को निर्णय मागदा कहि कतै फेला न परेको र आफू मनोमानी गरि शाखा कार्यलय सार्न खोजेको हो लेखापढी ब्यवसायी एसोसिएसन का अध्यक्ष बृजकिशोर यादव ले बताए ।

यसैगरी यस विषयमा श्री उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंज मा अनतरिम आदेश सहित को उतप्रेस्न मुद्दा (०७८-wo -०५५३)रिट शाखा प्रमादेश जारी को लागि रिट परेको हुद पनि प्रमुख झा ले अदालत को अवहेलना गरि शाखा कार्यलय सिमरौनगढ को लागि घर भाडा समबन्धी सूचना गरि कामकारबाही अगाडि बढाइ सकेको आफ्नो आफु मनोमानी गरि रहेको र शाखा अहिले जे अवस्था मा छ त्यही राखनु नत्र हामी आन्दोलन को कार्यक्रम घोषणा गर्न बाध्य हुने छौ। लेखापढी समिति ले जनाएका हुन ।

ज्ञापन पत्र बुझाउन नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैया अध्यक्ष बृजकिशोर यादव ( भगत जी) सचीव दिनेश पटेल स सचिव बिनोध कर्ण स कोशाअध्यक्ष बुटन साह प्रदेश सदस्य जितनरायण पटेल जिल्ला सदस्य उपेन्द्र कुमार पासवान सदस्य केशव यादव सदस्य नरेन्द्र तिवारी सदस्य सुबास यादव लक्सुमण यादव लगायत को विशेष उपस्तिथि रहेको थियो ।

Leave A Reply

Your email address will not be published.