Modern technology gives us many things.

नेकपा माओबादी केन्द्र बारामा बिद्रोह ।

346

बारा/ कलैया १४ भदौ
नेकपा माओवादी केन्द्र बारा कलैया उपमहानगरपालिकामा बिद्रोहको संकेत देखिएकोछ।
नेपालको महानगर र उपमहानगरपालिका पाच  दलिय गठबन्धन भएकोले कलैया उपमहानगरपालिकामा नेपाली काङ्ग्रेसलाई टिकट पाएको थियो त्यहाको परिणामले गठबन्धनको मुल मर्म अनुसार काम भएन र यहाँ प्राजय बेहोर्नु पर्यो त्यो रिजल्ट फेरि न दोहरिन माओवादी केन्द्रलाइ टिकेट दिनु पर्यो २०७४ साल स्थानीय चुनावमा आफनो उपस्थिति दर्ज गराएका युवा नेता कलैया उपमहानगरपालिका माओवादी केन्द्रका अध्यक्ष मुकेश साह योग्य उमेदवारनै हो साहलाइ बारा क्षेत्र :-३ को `क´  बाट टिकेट न पाए कलैया उपमहानगरपालिका योङ कम्युनिस्ट लिग(ycl)बिद्रोहमा जाने कलैया उपमहानगरपालिकाका अध्यक्ष  समि अख्तर बाबू आफ्नो धारणा राखेकाछन।
२०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकै चरणमा भएको थियो जसमा बारा क्षेत्र ३ को `क´ मा माओवादी केन्द्रले जित हासिल गरेको थियो ।विभिन्न समाजिक संजालबाट साहको उमेदवार बनाउन बहुसंख्यक यस अघि पनि माग गरि रहेकाछ।

Leave A Reply

Your email address will not be published.