भ्यावय स्थितिमा पनि राम्रो कार्य गर्नु सराहनीय :- ठाकुर
@@
बारा/ कलैया ८ असोज
जीवन ज्योती बचत तथा ऋण संस्था लि. ले साधारण सभा सम्पन्न गरेकोछ।
कलैयाको दरबार होटेलको सभा हममा सभा सातौ साधारण सभा सम्पन्न गरेको छ।
जीवन ज्योती बचत तथा ऋण सहकारी संस्थाको कार्य राम्रो हेरिदैछ यसतो दुई बर्षको कोभिडको मार र सात महिना देखि लगानी हुन नसकेको अवस्थामा पनि संस्था मुनाफामा जानू आफैमा उधारिणय छ बारा जिल्ला बचत तथा ऋण सहकारी संघ बारा का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी सतेन्द्र प्रसाद ठाकुर ले आफ्नो मन्तव्य राखे भने सुभाष जयसवालले जानकारी गराए।
समाज र संस्था प्रती जिम्मेवारि बोध गरेका विभिन्न संघ संस्था संग आबद्ध ब्याक्तित्वलाई मायाको चिनो दिदै सम्मान गरेकोछ।
सहकारी ऐन २०४८ अन्तरगत बि. सं. २०७२ साल फालगुन एक गते देखि सुरु गरेको डिभिजन सहकारी कार्यालय कलैया बाट स्विक्रीती प्राप्त गर्दै संस्थाको संसोधित बिनिमय २०७३ अनुसार बचत तथा ऋण नीति निर्देशन एवंम प्रचलित कानुनहारु पालना गरि संचालित बिषय संस्थाको मुख्य उदेश्य बर्तमन प्रतिप्रस्तिधातमक बजारमा स्वस्थ्य प्रतिस्पर्धा बाट सदस्य हरुलाइ आकर्षक व्याज प्रदान गरि संकलन गरिएको निक्षेप रकमलाइ व्यवसायी तथा उद्धमी सदस्य हरुको ब्यावसाय प्रबर्द्धनकोलागी सुलभ व्याज दरमा छिटोछरितो सेवाको माध्यम बाट कर्जा प्रवाह गरि सदस्य लाई सुलभ र आत्मनिर्भर सक्षम व्यवसायी बनाइ संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै ग्रहकलाइ छिटोछरितो तथा सहि ढंगले बितिय सेवाहरु प्रवाह गर्नका लागि तथा दैनिक रुपमा हुने कारोबारलाई पुर्ण व्यवसायी ढंगले गर्नका लागि संस्थालाइ पुर्ण रुपमा कम्पियुटराइज गरेकोछ यसको साथै बित्तीय कारोबारहरुलाइ बिश्वासनिय तथा व्यवसथित गर्नको लागि उच्च प्रविधिको बैकिंङ सप्टवेयर गर्दै भोलिको दिनमा रेमिटेन्स ,लगायतको सुबिधा थपदै जाने अहिले सुलब बचत,सुपर बचत,G-5 बचत,क्रमिक बचत मुद्दती निक्षेप बचत गर्दै मुद्द्ती रसिद धितो कर्जा ,व्यवसाय कर्जा,कृषि कर्जा,घर कर्जा गर्दै आएको संस्था २७ करोड ५४ लाख५६ हजारआठ सय चौसट्ठी बाउन्न पैसा कुल पुजि रहेकोछ भने ५५ लाख ४० हजार पाच सय तीन रुपिया चौबीस पैसा रहेकोछ भने संस्थाका कोषाध्यक्ष नवीन अग्रवालले जानकारी गराए।
जीवन ज्योती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षको अध्यक्षता भएको कार्यक्रममा बारा जिल्ला समन्वय समिति बारा सभापति नरेन्द्र कुमार साह,उधोग बाणिज्य संघ बारा कलैया का अध्यक्ष राजकुमार साह नेपाल बचत तथा केन्द्रिय ऋण सहकारी संघ(नेपस्कुन) शाखा प्रबन्धक ब्रीजेश गुप्ता,राष्ट्रिय सहकारी बैक लि. कलैया श्याम कुमार न्यौपाने,गुहेश्वरी मर्चेन्ट बैंकिङ शाखा कलैया प्रबन्धक हृदय नारायण साह,जन सरोकार बचत तथा ऋण सहकारी संस्था लि.तथा बारा बचत तथा ऋण सहकारी संघका सचिव मनिन्द्र शर्मा,जीवन ज्योती बचत तथा ऋण सहकारी संस्था लि. का सचिव शिवजी प्रसाद यादव,कोषाध्यक्ष नवीन अग्रवाल ,लेखा संयोजक अगेन्द्र प्रसाद यादव,गोपाल ठाकुर,सुभाष जयसवाल,धर्मेन्द्र तिवारी,भरत अग्रवाल ,असलम मंसुर,डा.बद्री दास,ज्ञान प्रकाश चौधरी ,पवन किशोर साह,पवन कुमार मिश्रा,पवन कुमार अग्रवाल ,बिकास पोदार,बिनोद महतो,अनिल कुमार कलवार,साहिल सरार्फ,निराजन कुमार अग्रवाल ,जितेन्द्र प्रसाद यादव,डा. राकेश तिवारी,संतोष सरार्फ,डा. सुशील कुमार चौधरी ,राकेश कुमार चौधरी ,कन्हैया कुमार चौधरी ,संदिप खेतान,लगायतको उपस्थिति रहेको थियो।