Modern technology gives us many things.

भारत नेपालका उलमाहरुको सयुक्त कान्फ्रेन्स , दुबै देशका ईत्तेहाद उलेमालाई दइए जोड – मुफ्ती सलिम

77

काठमाडौं – भारत – नेपालका उल्माको सयुक्त कान्फ्रेसमा दुबै देशका ईत्त्तेहाद उलेमा लाई जोड दिएको । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ पश्चिम् नेपालको दारुल उलुम फजुनबी जामा मस्जिद सयय्दना उवैस करनी और जसने दस्तार बन्दीको आयोजन भएको हो । भारत र नेपालका दुई दर्जन भन्दा बढी उलेमा मुफ्ती शायरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । आयोजकका अनुसार उक्त कार्यक्रममा दस हजार भन्दा बढी मुस्लिम समुदाय हरुको सहभागिता रहेको थियो । आयोजकका तर्फ बाट मुफ्ती सलिम साहबले विभिन्न संचार माध्यमलाई जानकारी दिएका हुन । कान्फ्रेन्स कार्यक्रममा भारतको बस्ती , साथै उत्तर प्रदेशका हजरत सय्यद हससान नुर , धार्मिक वक्ता हजरत अल्लामा मुख्तार अहमद कादरी उलेमा काउन्सिल नेपालका बाके , बर्दियाका अध्यक्ष् मुफ्ती कहफुलवरा मिस्बाही साहब लगाएत उलेमा हरुको उपस्थिति रहेको थियोे । सो अवसरमा हजरत अल्लामा मुखतार अहमद कादरी साहबले भने कि हामी भारतीय , नेपाली समुदायको धेरै पुरानो सम्बन्ध रहेको छ । सुननी सुफी खानकाही बरेलवी बिचारधाराका पाबन्द पनि बनाईयो , आज हामी आफ्नो पू्र्खाहरुको परम्परा हटाएर सामाजिक नराम्रा कुरा गर्छ्न , हाम्रो समाजमा यो समय जुवा , चोरी , नशा , दहेज को माङ बढी रहेकोले महगो बिवाह , राम्रोखाना , आपसी नफरत बढदै गएको छ । सहाबाए किराम र अल्लाहको मजारले औलियालाई गुस्ताख बनाईरहेका छ्न । अल्लाहले भनेका छ्न कि मगररफजियत र तफजिलियत को फितना हरेक दिन नेपालका का युवाहरु लाई गलत बाटो तिर लाग्ने रहेको छ । नेपाली स्टुडेन्टस अर्गनाइजेसनका राष्ट्रिय संस्थापक मुफ्ती सलिम साहबले सबै उलेमाहरु लाई धन्यवाद दिनु भएको थियोे ।

Leave A Reply

Your email address will not be published.