Banner NewsE-PAPERअन्तराष्ट्रियअन्तर्वार्ताअपराधअर्थ/वाणीज्यकर्णालीकला/साहित्यकृषिखेलकुदगण्डकीधर्म/संस्कृतिपत्र-पत्रिकाप्रदेशप्रदेश १फोटो ग्यलरीभिडियोमधेसमनोरञ्जनराजनीतिराष्ट्रियरोचकलुम्बिनीवागमतीविचारविचार/ब्लगविज्ञान/प्राविधिविविधविशेषशिक्षासमाचारसमाजसुदुरपस्चिमस्वास्थ्य

शुभ हजारी कफला विटोर पूजा सम्पन्न

बारा, २९ माघ

बाराको देवताल गाउँपालिका वडा नं. ३ अमवामा शुभ हजारी कफला विटोर पूजा सम्पन्न भएको छ । प्रमुख अतिथि देवताल गाउँपालिकाको गाउँपालिका प्रमुख चन्दन सिंहको अध्यक्षतामा पूजा सम्पन्न भएको छ ।

कफला विटोरमा २०० कवराथु बाबालाइ गमछा ओढाइ गाउँपालिका प्रमुख चन्दन सिंहले सम्मान सहित बिदाइ गर्नुभएको थियो ।

हजारी कफला विटोरको आयोजक देवताल गाउँपालिका वडा नं. ३ बडकी अमवा रहेको थियो भने स्वागतकर्ता बडकी अमवा वासी रहेको थियो ।  उक्त हजरी कफला विटोरमा देवाता गा.पा. वडा नं ३ का वडा अध्यक्ष अमर नेपाली लगायत गाउँका भद्रभलादमीको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button