Fashion

बिमा नपाएपछि स्याउ किसान सडकमा

सरकारको अनुदान रकमको दुरुपयोग गर्न कम बिरुवा रोपेको र बिमा अभिलेखमा बिरुवा संख्या बढाएको पाइएको छ । किसानले गलत मनसायले बोट संख्या बढाएको बिमा कम्पन्नीको दाबी छ ।

आर्थिक वर्ष ०८०/८१ मा खडेरी असिना बिमा गरेका सात हजार पाँच सय ७४ कृषकमध्ये ६ हजार ६ सय १३ कृषकको स्थलगत बगैँचा निरीक्षण गर्दा सरदर करिब २५ प्रतिशत बिरुवा संख्या बढाएर बिमा गरेको देखिएको छ भने नौ सय ९४ जना किसानको बिरुवा संख्या यकिन गर्नसमेत सकिएको छैन । एकातिर अनुदान पचाउन बिरुवा संख्या बढाएर किसानले बिमा गरेको र अर्कोतर्फ सरकारले दिने ८० प्रतिशत अनुदानबाट हुन आउने ३२ करोड रुपैयाँ निकासा नहुँदा बिमा भुक्तानीमा कठिनाइ भएको बिमा कम्पन्नीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button