Banner NewsFashionअन्तराष्ट्रियदुर्घटनासमाचार

टेक्सास बाढीमा मृत्यु संख्या ५१ पुग्यो, उद्धार कार्य जारी

अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । ज्यान गुमाउनेमा १५ जना बालबालिका छन् । यस्तै क्रिश्चियन समर क्याम्पबाट हराइरहेका २७ जना बालबालिकाको खोजी तथा उद्धारको काम निरन्तर चलिरहेको बीबीसीले जनाएको छ ।

अहिलेसम्म बाढीबाट प्रभावित आठ सय ५० जनाको उद्धार गरिएको छ । टेक्सासका धेरै क्षेत्रहरूमा आपतकाल लागू गरिएको छ । बाढीका कारण सडकहरू बन्द छन् ।

यस्तै पानी, बिजुली तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । विज्ञका अनुसार पछिल्ला वर्ष मानव सिर्जित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button