Banner Newsस्वास्थ्य

रहबर केयरमा तेरापन्थ युवक परिषद द्वारा मेघा ब्लड डोनर्स ड्रारइभ २०२२ अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज १ असोज
असोज १ गते शनिबारका दिन रहबर केयरमा तेरापन्थ युवक परिषद द्वारा मेघा ब्लड डोनर्स ड्रारइभ २०२२ अन्तर्गत भएको कार्यक्रममा संस्थाको तर्फबाट नरेश भन्साली सचिव र पारस जैन तथा रहबर केयरका फाउन्डर तथा नेकपा माओवदी केन्द्र का केन्द्रीय सदस्य रहबर अन्सारीको प्रमुख अतिथिमा भएको रक्तदान कार्यक्रमा रक्तदान जीवन दान भने सलोग्नलाई उदगृत गर्दै हाम्रो समाजमा भएको रक्तदान् गर्न एकदमै अफ्ठयारो मान्नेलाई सहज तरिकाले रक्तदान गरी जीवन बचाउन अनुरोध गर्नु भएको छ।

जसमा गाउँ तथा वरी परीका समाज सेवीहरु रहबर अन्सारी, अनुरुद यादव,ओमप्रकाश पटेल, अरविन्द साह, गुडिया पटेल, तमन्ना खातुन, सुनिता पासवान, महम्मद हसन, जुबैर आलम,मुनिलाल यादव, इजराइल अन्सारी, समसेद अन्सारी गरि तीन जना महिला तथा ५७ जना पुरुष जम्मा ६०जना बिहान ८ बजे देखि सुरु भयेको र दिउसो १ बजे सम्म रक्तदान गरेर रह्बर केयर बहुवरी बिरगंज सेन्टर मा समापन गरियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button